धादिङमा खेलाडी र रेफ्रिबीच झडप : एकको मृत्यु, एक गम्भीर

दार्खा (धादिङ) : धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् ।मंगलबार राती साढे ७ बजेतिर घटना भएको स्थानीयले जानकारी दिएका छन्। अबेरसम्मसँग रहेका युवाको समूहबीच झडप भएको थियो । दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजना गरेको थियो भने … Continue reading धादिङमा खेलाडी र रेफ्रिबीच झडप : एकको मृत्यु, एक गम्भीर